धनगढी घर भएका एक असईहित १८ प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौँ- प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिर रहेका १८ जना प्रहरीलाई सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

maya metro hospital

सार्वजनिक सूचना जारी गर्दै आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएकोले ७ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन भनिएको छ ।

कार्यालयका अनुसार गैरहाजिर भएकाहरुमा कैलालीको धनगढी-३ घर भएका प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्र सिंह ठगुन्ना लगायतका छन् ।

attariya hospital

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.