राष्ट्रिय भूमि आयोगले माग्यो सर्भेक्षक

राष्ट्रिय भूमि आयोगले कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना प्रकाशित गर्दै आयोगले ९७ जनाका लागि सर्वेक्षक पदमा दरखास्त आह्वान गरेको हो ।

maya metro hospital

योग्य उम्मेदवारले फागुन १३ गतेभित्र आवेदन दिन सक्नेछन् । करारमा नियुक्त भएका कर्मचारीको अवधि आगामी असार मसान्तसम्म रहने सूचनामा उल्लेख छ ।

citizen security services

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.