काठमाडौँ- सरकारले आगामी वर्ष २०८१ को सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व बिदाहरुको सूची सार्वजनिक गरेको हो ।
जसअनुसार २७ दिन पर्व बिदा, ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा गरी आगामी वर्ष ३५ दिन सार्वजनिक बिदा दिइने भएको छ ।
बिदाको सूची:-