नेपाल प्रहरीमा १ हजार ८ सय भन्दा बढीका लागि जागिर खुल्यो

काठमाडौं – नेपाल प्रहरीले ठूलो संख्यामा भर्ति खुलाएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त पदपूर्तिका लागि आवेदन मागेको हो ।

maya metro hospital

प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदमा दरखास्त माग गरिएको हो ।

joshi vada pasal 2

खुला तथा समावेसीसहित एक हजार ८ सय ५६ पदका लागि आवेदन माग गरिएको छ । चैत ९ गतेसम्म आवेदन दिनु पर्ने शुक्रबार प्रकाशित विज्ञापनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.