बझाङमा माघमै ढकमक्क लालीगुराँस

बझाङ- बझाङमा लालीगुराँस माघमै फूलेर ढकमक्क भएको छ । फागुन–चैतमा फुल्ने लालीगुराँस मष्टा गाउँपालिका-५ का वनपाखाहरुमा पुसको अन्तिमतिरबाट नै फूल्न थालेको हो ।

Karma Consultancy

लेकाली क्षेत्रहरुमा फागुन-चैतमा फुल्ने लालीगुराँस माघ मै ढकमक्क फुलेको वडा अध्यक्ष सुधन कठायतले बताए । प्रजाति र ठाउँको उचाइअनुसार लालीगुराँस विभिन्न समयमा फूल्न सक्ने विज्ञले बताउँदै आएका छन् ।

citizen security services

मौसममा आएको परिवर्तनका कारण तापक्रम वृद्धि भएकाले पनि लालीगुराँस चाँडो फूलेको हुन सक्ने कृषि प्राविधिकहरु बताउँछन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.