खाेज्नुहाेस

व्यवसायी अरुण चौधरी पक्राउ

Image
navjiwan hospital

व्यवसायी अरुण चौधरी पक्राउ परेका छन्। बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले उनलाई पक्राउ गरेको हो।

बाँसबारी छालाजुत्ता कारखानाको जग्गासम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

attariya hospital