खाेज्नुहाेस

उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन

Image
navjiwan hospital

काठमाडौँ- उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन भएको छ । ५६ वर्षीय मरासेनीको हृदयघातका कारण निधन भएको हो ।

आज बिहान हृदयघात भएपछि उपचारका लागि कलङ्कीमा रहेको नेपाल नेशनल अस्पताल पुर्‍याइएका उनको उपचारका क्रममा बिहान १० बजेतिर निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।

attariya hospital