खाेज्नुहाेस

आजबाट सहिद सप्ताह सुरु

Image

काठमाडौँ- आजबाट सहिद सप्ताह सुरु भएको छ । पहिलो दिन आज टेकुको पिपलबोटमा रहेको शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गरी सहिद सप्ताह सुरु गरिएको छ ।

navjiwan hospital

तत्कालीन जहानियाँ राणा शासकले विक्रम सवत् १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो । यस्तै, माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए ।

godawari nagarpalika dadhelo
attariya hospital

सात दिन सहिद सप्ताह मनाएपछि माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ ।