बझाङ- बझाङको थलारा गाउँपालिका–५ खुल्माकी २० वर्षीया दीक्षा पाध्य मृत फेला परेकी छिन् । उनी आज बिहान आफ्नै घरको धुरीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।