खाेज्नुहाेस

यस वर्षको एसईई चैत १५ गतेदेखि (तालिकासहित)

Image

काठमाडौँ- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एसईईको तालिका सार्वजनिक गरेको हो ।

navjiwan hospital

परीक्षाका लागि चार लाख ८९ हजारभन्दा धेरै विद्यार्थीले फारम भरेका छन् ।

godawari nagarpalika dadhelo
attariya hospital