खाेज्नुहाेस

बाग्मतीको लोकसेवा आयोगबाट ११ सय बढी कर्मचारी माग

Image

काठमाडौँ- बाग्मती प्रदेशको लोकसेवा आयोगले ११ सयभन्दा धेरै कर्मचारीका लागि विज्ञापन गरेको छ । विभिन्न सेवा समूहमा ११ सय १३ जना कर्मचारीका लागि विज्ञापन भएको हो ।

navjiwan hospital

आयोगले माघ २८ गतेभित्र दरखास्त दिइसक्न भनेको छ ।

godawari nagarpalika dadhelo
attariya hospital