खाेज्नुहाेस

अत्तरियाको महोत्सवमा आज नि:शुल्क प्रवेश, किनमेल गर्नेको घुइँचो (तस्बिरहरु)

Image

अत्तरिया- कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आइतबार प्रवेश नि:शुल्क राखिएको छ ।

attariya hospital

आठौँ संस्करणको महोत्सवको अन्तिम दिन आज नि:शुल्क प्रवेश राखिएको हो । महोत्सवमा आज किनमेल गर्नेहरुको घुइँचो लागेको छ ।

navjiwan hospital

महोत्सव पुष २६ गतेदेखि सुरु भएको थियो ।