खाेज्नुहाेस

बझाङमा भिरबाट लडेर एक महिलाकाे मृत्यु

Image
file photo

बझाङ – बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका- १ भण्डार बस्ने ३० वर्षीया सरिता रोकायाको शुक्रबार भिरबाट लडेर मृत्यु भएको हो।

navjiwan hospital

प्रहरीका अनुसार शक्रवार बेलुकातिर घर नजिकै रहेको भिनटा भिरमा घाँस काट्ने क्रममा खसेर उनी गम्भीर घाइते भएकी थिइन्।

godawari nagarpalika dadhelo
attariya hospital

उनलाई उपचारका लागि जिल्ला अस्पताल, बझाङ पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, बझाङले जनाएको छ।