सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज चक्र बम र “अछामी बड्डा”को प्रस्तुती रहने

अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा चर्चित कलाकार चक्र बमको प्रस्तुती रहने भएको छ । त्यस्तै आजै चर्चित डेउडा गायक लाल बहादुर धामी “अछामी बड्डा”को प्रस्तुती पनि रहने भएको छ ।

maya metro hospital

आजै अस्मीता पुरी,माया पाण्डे,रितु थापा,हेम अधिकारी भिम विष्ट लगायतको प्रस्तुती पनि रहने आयोजकले जनाएको छ । लामीताल परिसरमा जारी महोत्सव भोलिसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.