अत्तरिया महोत्सवमा आज प्रिती आले लगायतका कलाकारको प्रस्तुती रहने

अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज चर्चित गायिका प्रिती आलेको प्रस्तुती रहने भएको छ । आले दोहोरी ब्याटलमा चर्चित गायिका हुन् ।

maya metro hospital

त्यस्तै आज रुविना अधिकारी, सुमन तामकार, कृष्ण र्याउले र मनिष खड्काको प्रस्तुती पनि रहने आयोजक अत्तरिया उद्योग वाणिज्य संघका कलासँस्कृति संयोजक रमेश भट्टराईका बताएका छन् ।

citizen security services

महोत्सवमा हिजो प्रमोद खरेल लगायतको प्रस्तुती रहेको थियो । लामीताल परिसरमा जारी महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् ।

attariya hospital

माघ ७ गतेसम्म चल्ने महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.