पोखरा- बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । उनीमाथि लोकतान्त्रिक चोकमा हातपात भएको हो ।
बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमले प्रसाईँमाथि हापात गरेको र उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।