खाेज्नुहाेस

१५ लाख रुपैयाँ घुससहित वडाध्यक्ष पक्राउ

Image
navjiwan hospital

काठमाडौँ- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-९ का वडाध्यक्ष नृपेश बादे घुस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

घर बाटो सिफारिस गर्न भन्दै घुस रकम लिइसकेको अवस्थामा गएराति भक्तपुर मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरिएको आयोगले जनाएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital