अत्तरियाका दीर्घ फुलाराको ‘जाले रुमाल लैजा’ बोलको गीत सार्वजनिक

अत्तरिया – कैलालीको अत्तरियाका दीर्घ फुलाराको जाले रुमाल लैजा गीत सार्वजनिक भएको छ ।

maya metro hospital

दीर्घ फुलाराको युट्युब च्यानलबाट आइतबार साँझ उक्त गीत सार्वजनिक भएको हो । गीतमा दीर्घ फुलारा र देवी घर्तीले आवाज दिएका छन् । दीर्घ फुलाराकै लिरिक्स र म्युजिक रहेको गीतको निर्देशन भीम थापाले गरेका छन् । गीतको भिडियोमा भीम थापा र लक्ष्मी नाथको मुख्य अभिनय गरेका छन् ।

गायक फुलाराले गीतमा पहाड र तराईमा ओहोरदोहोर गरिने पुरानो परम्परालाई दोहोरी भाकामा समावेश गरिएको बताए । १ सय भन्दा बढी गीत निर्माण गरिसकेका फुलाराको जाले रुमाल लैजा यो वर्षको मात्रै चौथो गीत हो ।

attariya hospital

भिडियो

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.