खाेज्नुहाेस

जिल्ला अदालत परिसरबाट एक जना थुनुवा फरार

Image

काठमाडौँ – जिल्ला अदालत काठमाडौँ परिसरबाट एक जना थुनुवा फरार भएका छन्।

navjiwan hospital

बुधबार दिउँसो करिब १ बजे ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।

godawari nagarpalika dadhelo
attariya hospital

खड्कालाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भूले पक्राउ गरेको थियो। फरार खड्काको खोजी भइरहेको परिसरका डिएसपी अमरबहादुर थापाले जानकारी दिए।