खाेज्नुहाेस

जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६४ पुग्यो

Image

जापानको इशिकावा प्रान्तमा सोमबार बिहान गएको ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ।

navjiwan hospital

इशिकावामा बुधबार दिउँसोसम्म मृत्यु हुनेको संख्या ६४ पुगेको हो। इशिकावा, निगाटा, फुकुई, टोयामा र गिफु प्रान्तमा धेरै घाइते भएको बताइएको छ।

attariya hospital

जापानको मौसम विज्ञान एजेन्सीले आगामी दुईदेखि तीन दिनमा शक्तिशाली परकम्पहरू आउनसक्ने चेतावनी दिएको छ। सोमबारदेखि जापानमा कम्तिमा १ सय ५५ पराकम्प गएको छ।