बझाङ – बझाङमा अहेव मृत फेला परेका छन । झोता स्वास्थ्य चौकीमा कार्यरत ४३ बर्षिय अहेव महेन्द्र मल्ल मृत अवस्थामा फेला परेका हुन।
मंगलवार साझा केदारस्यु गाउँपालिका – १ गर्जेपानी स्थित सेती नदीमा अहेव मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।