निषेधित क्षेत्रमा धोती दिवस मनाएपछि सीके राउतसहितका कार्यकर्ता पक्राउ

काठमाडौँ- निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतसहित एक दर्जनभन्दा बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

maya metro hospital

धोती दिवस मनाउने क्रममा माइतीघरको निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । स्थानीय प्रशासनले माइतीघरदेखि नयाँ बानेश्वरसम्म धर्ना, जुलुस गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.