बझाङमा भूकम्पकाे धक्का

belauri nagarpalika

बझाङ – बझाङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङको काण्डा केन्द्रबिन्दु भएर ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

Karma Consultancy

आइतबार बिहान ६ बजेर ४५ मिनेटमा भूकम्प गएको केन्द्रले जनाएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.