खाेज्नुहाेस

तराईमा बिहानैदेखि हुस्सु

Image

नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली नभए पनि दिउँसोदेखि पश्चिमी वायुको आंशिक प्रभाव पर्ने सम्भावना छ।

navjiwan hospital

जसका कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहेको छ। तराईका कैलाली, कञ्चनपुर सहितका जिल्लाहरुमा हल्कादेखि मध्यम हुस्स लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

godawari nagarpalika dadhelo
attariya hospital

दिउँसो पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेछ।