खाेज्नुहाेस

बझाङमा जिप दुर्घटना, चालक धनगढी रेफर

Image

बझाङ- बझाङमा जिप दुर्घटना भएको छ । आज बिहान बुंगल नगरपालिका-२ गिरौ सुगरेबगर भन्ने ठाउँमा से१ज ७९४ नम्बरको जिप दुर्घटना भएको हो ।

navjiwan hospital

दुर्घटनामा जिप चालक बुंगल-१ गोइचनका ३० वर्षीय हर्कबहादुर बोहरा घाइते भएका छन् । उनलाई प्राथमिक स्वास्थ्य केन्द्र देउरामा सामान्य उपचारपछि धनगढी रेफर गरिएको बताइएको छ ।

attariya hospital

जिप ब्याक गर्ने क्रममा सडकबाट १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।