खाेज्नुहाेस

महेन्द्रनगरको सुरक्षा व्यवस्थामा कडाइ, ठाउँ-ठाउँमा प्रहरी (तस्बिरहरु)

Image

No description available.

कञ्चनपुरको महेन्द्रनगरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

attariya hospital

No description available.

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बिहीबार महेन्द्रनगरको संविधान चोकमा राजा महेन्द्रको शालिक स्थापना र आम सभा गर्ने भएसँगै सुरक्षा व्यवस्था कडा पारिएको हो ।

navjiwan hospital

No description available.

महेन्द्रनगर बजार क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । ठाउँ-ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तयनाथ गरिएको छ ।

No description available.

No description available.

No description available.