खाेज्नुहाेस

बझाङको एकसहित १२ कम्पनी कालोसूचीमा

Image

काठमाडौँ- बझाङको एक कम्पनीसहित १२ ओटा निर्माण तथा आपूर्ति कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ । सुर्मा गाउँपालिका-४ को पारस निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो ।

navjiwan hospital

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ ओटा कम्पनीलाई कालोसूचीमा राखेको हो । कार्यालयका अनुसार यी कम्पनीले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

attariya hospital