खाेज्नुहाेस

तराईमा हुस्सु र कुहिरो

Image
navjiwan hospital

पश्चिमी वायुको आंशिक प्रभावले यतिबेला देशका पहाडी भू –भागमा आंशिक बदलीको अवस्था छ। तराईका केही स्थानमा हुस्स–कुहिरो लागेको छ।

आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र तराई मा हुस्सु तथा कुहिरो लागेको मौसम विभागले जनाएको छ । हुस्सु र कुहिरो लाग्दा तापक्रम केही गिरावट आउन सक्ने हुँदा चिसोबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि विभागले सबैमा अनुरोध गरेको ।

godawari nagarpalika dadhelo
attariya hospital