खाेज्नुहाेस

नेपाली सेनाले प्राविधिक अधिकृत पदमा आवेदन खोल्यो

Image

काठमाडौँ- नेपाली सेनाले प्राविधिक अधिकृत पदहरूका लागि आवेदन मागेको छ । प्राड उपसेनानी, एमबीबीएस डाक्टर, सैनिक उपचारिका, डेन्टल टेक्निसियन, क्लिनिकल साइकोलोजिस्ट, मेकानिकल इन्जिनियर लगायत पदमा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न सेनाले आवेदन मागेको हो ।

navjiwan hospital

अटोमोबाइल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर, सिभिल इन्जिनियर, कम्प्युटर इन्जिनियर, समाचार सम्पादक/वाचक, फोटोग्राफर, अर्केस्ट्रा, लाइब्रेरियन र लेखा उपसेनानी पदमा समेत आवेदन खुलेको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

सेनाको भर्ना छनोट निर्देशनालयका अनुसार पुस २१ गतेसम्म र दोब्बर दस्तुरमा पुस २२ गतेदेखि २८ गतेसम्म दरखास्त फारम बुझाउन सकिन्छ ।