बझाङमा जिप दुर्घटना

बझाङ- बझाङमा जिप दुर्घटना भएको छ । जिल्लाको छबिस पाथिभेरा गाउँपालिका-१ मा से १ ज ५९३ नम्बरको जिप दुर्घटना भएको हो ।

maya metro hospital

चैनपुरबाट विद्युतका सामाग्री बोकेर गुरेल्थुमा जाँदै गरेको जिप कोल्ढुङ्गा नजिकै दुर्घटना भएको प्रहरीले बताएको छ ।

जिप चालक दिनेश धामीलाई चोट लागेको र उनको चैनपुरमा रहेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.