बझाङका शेरबहादुर कैलालीबाट बेपत्ता

बझाङ- बझाङका १६ वर्षीय शेरबहादुर खाती कैलालीबाट बेपत्ता भएका छन् । हाल कैलालीको जोशीपुर गाउँपालिका–५ बनकट्टा बहुनिया बस्दै आएका दीपक खातीका छोरा शेरबहादुर गत शुक्रवारबाट सम्पर्कविहीन भएका हुन् ।

maya metro hospital

शुक्रबार राति ८ बजे धनगढी चौराहाको सिसिटिभी फुटेजमा देखिएपनि अहिलेसम्म सम्पर्क हुन नसकेको बिराज रावलले बताए । उनलाई कसैले देखे ८६५७३३०५४,९८६५८५४९७० र ९८५८४२५७५३ मा सम्पर्क गरिदिन रावलले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.