खाेज्नुहाेस

बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु

Image
file photo
navjiwan hospital

बझाङ- बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको तल्कोट गाउँपालिका-४ खौलाबजारका अन्दाजी ५३ वर्षीय जोगी बोहराको भिरबाट लडेर मृत्यु भएको प्रहरीले बताएको छ ।

उनी भिरबाट लडेर करिब २५० मिटर तल खसेका प्रहरीले बताएको छ ।

attariya hospital