बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना

काठमाडौँ- बीबीसीले यस वर्षका लागि निकालेको सय प्रभावशाली महिलाको सूचीमा नेपालबाट रुक्साना कपाली समेटिएकी छन् । ट्रान्सजेन्डर मानव अधिकारवादी अभियन्ता कपालीले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहबारे खुलेर बोल्दै आएकी छिन् ।

maya metro hospital

ट्रान्सजेन्डर मानवअधिकार कार्यकर्ता रुक्शाना नेपालमा एलजीबीटीक्यू+ समुदायको कानुनी तथा संवैधानिक अधिकारको क्षेत्रमा सक्रिय रहेकाले उनलाई प्रभावशाली महिलाको सूचीमा राखेको बीबीसीले स्पष्ट पारेको छ । उनी अहिले पूर्वाञ्चल विश्वविद्यालयमा रहेर कानुन विषय पढ्दै छिन् ।

joshi vada pasal 2

बीबीसी सूचीमा पर्ने उनी एकमात्र नेपाली हुन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.