खाेज्नुहाेस

बझाङमा भूकम्पको धक्का

Image
navjiwan hospital

बझाङ – बझाङमा भूकम्पको धक्का महशुस गरिएको छ । सोमबार अपरान्ह ११ बजेर ३७ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेत जनाएको छ ।

बझाङको धमेना आसपास केन्द्र बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

attariya hospital