रुकुममा भूकम्पको धक्का महशुस

रुकुममा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ। दिउँसो २ बजेर ५९ मिनेटमा रुकुम पूर्वको टाका आसपास केन्द्रविन्दु भएर ४।३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

maya metro hospital

यो परकम्प नभएर नयाँ भूकम्प हो।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.