खाेज्नुहाेस

अत्तरियामा पसलका मिठाइ सडकमा राखेर विक्री गरिदै (फोटो फिचर)

Image

अत्तरिया – कैलालीको अत्तरिया बजारमा रहेका मिठाइ व्यवसायीले सडकमा पसल थापेका छन । मिठाई व्यवसायीले पसल अगाडी टेन्ट रोकेर सडकमा पसल थापेका हुन ।

पछाडी पसल हुँदा हुँदै पनि सडकमा राखेर मिठाई राख्दा मिठाई असस्थकर हुनुका साथै सडकमा ओहोरदोहोर गर्न पनि समस्या हुन थालेको छ ।

attariya hospital

तिनीहरुकै सिखो गरेर अन्य व्यवसायीहरुप पनि सडकमा मिठाइ पसल थापेपछि बजार अस्तव्यक्त बनेको छ ।

navjiwan hospital