खाेज्नुहाेस

बझाङबाट लागूऔषध सहित एक जना पक्राउ

Image
navjiwan hospital

बझाङ – बझाङमा लागूऔषध सहित एक जना पक्राउ परेका छन् । जयपृथ्बी नगरपालिका–१० चैनपुरबाट लागु औषध सहित सुर्जन धामी पक्राउ परेका हुन ।

चैनपुर बजारमा रहेको सुर्जन हेयर कटिङ पसल भित्र लागूऔषध लुकाई छिपाई राखेको सूचनाका आधारमा लागुऔषध ट्रामाडोलसहित धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले बताएका छन ।

godawari nagarpalika dadhelo
attariya hospital