खाेज्नुहाेस

सेती नदीमा बगेर एकजना बेपत्ता

Image

बझाङ – बझाङमा सेती नदीमा बगेर एकजना बेपत्ता भएका छन् । मष्टा गाउँपालिका –४ आग्राका ४७ वर्षीय सुरेन्द्र कठायत सेती नदीमा बगेर बेपत्ता भएका हुन ।

navjiwan hospital

उनी शनिबार दिउँसो करिब २ बजेतिर सेती नदीमा गाईको बाछो तराउने क्रममा बगेर बेपत्ता भएको स्थानीय सुशील कठायतलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

attariya hospital

उनको खोजीका लागि स्थानीय र प्रहरी खटाइएको बझाङका प्रहरी प्रमुख तथा डिएसी भरत शाहले बताए ।