दुर्गा–दशरथ भट्ट स्मृति प्रतिष्ठानद्धारा एम्बुलेन्स सहयोग

अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गा–दशरथ भट्ट स्मृति प्रतिष्ठानले चुरे गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । सोमबार एक कार्यक्रमबा बीच नेकपा एमालेका कर्णाली प्रदेश ईन्चार्ज एवम् प्रतिष्ठानका संरक्षक लेखराज भट्टले चुरे गाँउपालीकाका अध्यक्ष चक्र बोगटीलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

maya metro hospital

उक्त एम्बुलेन्स नेपाल भारत सहयोग अन्र्तगत दुर्गा–दशरथ भट्ट स्मृति प्रतिष्ठानले पाएको थियो ।

उक्त एम्बुलेन्स चुरेमा रहेको खैराला स्वास्थ्य चौकीमा प्रयोग गरिने जनाइएको छ । एम्बुलेन्स हस्तान्तरणपछी चुरेका २ र ४ का वडाबासीलाई सहज हुने बताइएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.