डडेल्धुराका निर्माण व्यवसायी धर्नामा

डडेल्धुरा – डडेल्धुराका निर्माण व्यवसायी धर्नामा बसेका छन । काम गरे वाफतको भुक्तानी पाउनुपर्ने लगायतका माग राखि जिल्लाका निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालय अगाडी धर्नामा बसेका हुन ।

maya metro hospital

काम गरे वापतको रकम भुक्तानी गरिनुपर्ने, ठेक्काको एकमुष्ट म्याद थप गर्नुपर्ने, ठेक्काको मूल्य समायोजन गरिनुपर्ने लगायतका माग राख्दै धर्नामा बसेको निर्माण व्यवसायी संघ डडेल्धुराका अध्यक्ष भवानीदत्त अवस्थीले जानकारी दिएका छन ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.