महाकाली नदीको जलसतहले सतर्कता तह पार गर्‍यो

डडेलधुरा– लगातारको वर्षाका कारण महाकाली नदीमा जलसतह बढेको छ । महाकाली नदीको डडेलधुरामा पर्ने मापन केन्द्रमा नदीको बहावले सतर्कता तह पार गरेको हो ।

maya metro hospital

डडेलधुराको पारीगाउँस्थित बाढी मापन केन्द्रमा महाकाली नदीको जलसतह ५.८० मिटर पुगेको छ । जुन सतर्कता तहभन्दा माथि हो ।

joshi vada pasal 2

जलसतह बढ्दो क्रममा रहेकाले डडेलधुरा सहित कञ्चनपुरको नदी तटीय क्षेत्रमा डुवानको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाले डडेलधुरा र कञ्चनपुरसहित तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.