बझाङमा केमिकल बोकेको जिप दुर्घटना

बझाङ – बझाङमा जीप दुर्घटना भएको छ । तल्कोट गाउँपालिका–१ सुनिकोट मोडमा चैनपुर सेती हाइड्रोपावरको केमिकल लगेर गएको जिप दुर्घटना भएको हो ।

maya metro hospital

बा १० च ७२४३ नम्बर जीप मोडमा अनियन्त्रित भएर भिरमा खसेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताएका छन ।

joshi vada pasal 2

चालक मात्रै सवार जीप सडकबाट २ सय मिटर तल खसेको उनले बताए । चालक शान्तीनगर–६ दाङका ३६ वर्षीय उमाशंकर बोगटी भने हाम फालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.