जंगली च्याँउ खाँदा डडेल्धुरामा एक जनाको मृत्यु

डडेल्धुरा – डडेल्धुरामा जंगली च्याँउ खाँदा एक जनाको मृत्यु भएको छ । जंगली च्याउ खाँदा बर्दिया गाउँपालिका – ७ का ५० वर्षिय राम दुलारे थारु रहेको प्रहरीले जनाएको छ ।

maya metro hospital

प्रहरीका अनुसार जिल्लाकै गन्यापधुरा गाउँपालिका–२ को नवनिर्मित भबनमा काम गर्ने मजदुरको शुक्रवार च्याउको सेवनबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

joshi vada pasal 2

जंगली च्याँउ खाएर बिरामी भएका थारुको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.