डडेल्धुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु

डडेल्धुरा – डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । निरन्तर वर्षाका कारण गन्यापधुरा गाउँपालिका–४, कुलेडीका गोविन्द बोहराकी आमाको ज्यान गएको स्थानीय लोकेन्द्र पनेरूले जानकारी दिए ।

maya metro hospital

स्थानीय खहरेखोलाले बगाएर बिहिबार दिउँसो उनको ज्यान गएको हो ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.