खाेज्नुहाेस

बझाङमा सरकारी बाइक संग ट्रक ठोक्किदा २ जना घाइते

Image

बझाङ – बझाङमा सरकार बाइक संग ट्रक ठोक्किदा २ जना घाइते भएका छन । वित्थडचिर गाउँपालिका–९ सुनकुडा बजार नजिकै बाक्थलाबाट डडेल्धुरा गइरहेको भे ख ३६९१ नम्बरको ट्रकले विपरित दिशाबाट आइरहेको सु.प प्र ०१००१ ब १४२५ नम्बरबरको बाइकलाई ठक्कर दिदा दुई जना घाइते भएका हुन ।

navjiwan hospital

घाइते हुनेमा बाइक चालक दुर्गाथलिका २५ वर्षीय यज्ञराज धामी र शिवराज ओखेडा रहेका छन् ।

attariya hospital

घाइते दुबैजनाको स्थानीय स्वास्थ्यचौकिम उपचार भइरहेको छ । ट्रक चालक बैतडिको शिगास गाउँपालिका–९ का २९ वर्षीय तपेन्द्र चन्दलाई प्रहरीले नियन्त्रणम लिएको जनाएको छ ।