चुरेमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने

अत्तरिया – कैलालीको चुरे गाउँपालिका वडा नम्बर ६ मैलकट्टेश्वरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको छ । जेठ १३ गते महिला तथा बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको हो ।

maya metro hospital
raunak fals and silling

फाया नेपालले आयोजना हुने शिविरमा चुरे गाउँपालिकाको समन्वय, आइपास नेपालको सहयोग र सौभाग्य अस्पताल धनगढीको सहकार्य रहने जनाईएको छ ।

joshi vada pasal 2

शिविरमा स्त्री तथा प्रसुतिरोग, बालरोग तथा अन्य रोगका बिरामीहरुको चेकजाँच गरीने आयोजक फाया नेपालले जनाएको छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.