बझाङमा बालबालिकाको स्वास्थ्य परीक्षण गरिदैं

 

बझाङ – बझाङका सबै सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । दुईवटा नगरपालिका र १० वटा गाउँपालिकामा रहेका ४ सय ५५ वटा विद्यालयमा अध्यनरत सबै बालबालिकाको स्वास्थ्य परीक्षण गरिनुका साथै जुकाको औषधि खुवाइन् लागेको आईडीएस नेपालमा कार्यरत तलकोट गाउँपालिकाका सुपरभाइजर लोकेन्द्र विष्टले बताए ।

maya metro hospital
raunak fals and silling

आईडिएस नेपालको समन्वय तथा पालिकाको आयोजनामा तल्कोट गाउँपालिकाका ६ वटा विद्यालयमा पोषण सप्ताह धुमधामका साथ मनाइन लागेको छ ।

joshi vada pasal 2

यता सुर्मा र साईपाल गाउँपालिकामा रहेका विद्यालयमा भने पोषण सप्ताह मनाइएको छैन । यी पालिकामा अध्ययनरत केही विद्यार्थी यार्सा टिप्न लेकतिर गएका कारण पोषण सप्ताह नमनाइको हो ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.