खाेज्नुहाेस

सेती प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

Image
navjiwan hospital

धनगढी – सेती प्रादेशिक अस्पताल धनगढीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ धनगढीले अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाको प्रमुख आतिथ्यमा सो एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

attariya hospital