खाेज्नुहाेस

भिरबाट लडेर पुरुषको मृत्यु

Image
file photo
navjiwan hospital

अत्तरिया-  बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ४ कुस्मलाका अन्दाजी ४५ वर्षिय बिर्ख गुर्धामीको भिरबाट लडेर मृत्यु भएको हो।

शनिवार साँझ ५ बजे तिर घर नजिकै रहेको पानी घट्ट जाने बेलामा भिरबाट लडेर उनको मृत्यु भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले घटनाबारे थप अनुसन्धान थालिएको बताए।

godawari nagarpalika dadhelo
attariya hospital