खाेज्नुहाेस

घोडाघोडीमा लाटोकोसेरो महोत्सव सुरु

Image

कैलालीको घोडाघोडीमा आजदेखि लाटोकोरेरो (उल्लु) महोत्सव सुरु भएको छ । घोडाघोडी नगरपालिकाको माघी गाउँमा दुईदिने लाटोकोसेरो महोत्सव आयोजना गरिएको हो ।

navjiwan hospital

महोत्सवमा लाटोकोसेरोको फोटो प्रदर्शनी गरिएको छ । लाटोकोसेरोलाई किसानको साथीको रूपमा पनी चिनिन्छ ।

attariya hospital

लाटोकोसेरो खेतबारीको मुसा खाइदिन्छ । धर्ममान्यता अनुसार उल्लु लक्ष्मीको बहान हो पनि भनिछ । नेपाल मा २३ प्रजातिका लाटोकोसेरो पाइन्छन् ।